काठमाण्डु – नेपालमा थप दुई जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । आज काठमाण्डु र वीरगञ्जमा दुई जनाको कोरोनाका कारण मृत्यु भएको हो । बुधबार राती चाबहिलस्थित ओम अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै वीरगञ्जको अस्थायी कोरोना विशेष अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।…