नेपालमा २४ घण्टामा थपिए १ हजार १६ जना संक्रमित

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नेपालमा पहिलोपटक यति धेरै संख्यामा कोरोना संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको जानकारी दिए । डा. गौतमले सक्रिय संक्रमितको संख्या १०…