बुधबारको दिन कुन राशिका लागि कति शुभ ?

काठमाण्डु - वि.सं.२०७७ साल भाद्र ०३ गते  बुधबार  ईश्वी सन् २०२० अगष्ट १९ तारिख । नेपाल संवत् ११४० काठमाण्डुमा सूर्योदय बिहान ०५ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३६ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा खासै ध्यान नजादा बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछ परिनेछ । कुटुम्बसँग मनमुटाव बढ्ने हुँदा आजको दिन टाढा नै रहनु राम्रो…