वीरगञ्जमा थप एक कोरोना संक्रमितको मृत्यु

वीरगञ्ज – नेपालमा कोरोना भाइरसबाट थप एक जनाको मृत्यु भएको छ । गत साउन २४ गते गण्डक कोभिड अस्पतालमा भर्ना भएका पर्साको वीरगञ्ज महानगरपालिका स्थित मुर्लिका ६० वर्षीय पुरुषको शुक्रबार बेलुकी मृत्यु भएको हो । उनी पहिलेदेखि नै उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट पीडित रहेको कोभिड अस्पतालले जनाएको छ । शुक्रबार बेलुकी एक्कासी स्वास्थ्यमा थप समस्या…