काठमाण्डु – पछिल्लो २४ घण्टामा काठमाण्डु उत्यकामा एकैदिन १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले यसबारेमा जानकारी दिएका हुन् । प्रवक्ता डा. गौतमका अनुसार संक्रमितमध्ये उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा गरिएको परीक्षणका क्रममा काठमाण्डुका ८३, ललितपुरका ३० र भक्तपुरका ६ जनामा कोरोना पोजेटिभ आएको हो । आजमात्रै…