विराटनगरका ६० सहित प्रदेश १ मा थपिए ११५ संक्रमित, २२ जना डिस्चार्ज

विराटनगर – विराटनगरका ६० जनासहित प्रदेश १ मा एक सय १५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरङमा ८८, सुनसरीमा १९, इलाममा ४ जना संक्रमित थपिएका प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाकारी दिएको छ । मोरङको विराटनगरमा मात्र २२ महिला ३८ पुरुष गरी जम्मा ६० जनामा कोरोना संक्रमण…