अध्यक्ष प्रचण्डका सचिवालयका एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डका सचिवालयका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अध्यक्ष प्रचण्डका सवारी चालकसँगै बस्ने सशस्त्रमा कोरोना संक्रमण पुष्टि भएको हो । सवारी चालकलाई पनि आइसोलेसनमा बसेका छन् । उनी सवारी चालकसँगै हिँडडुल गर्दै आएका थिए । यसअघि अध्यक्ष प्रचण्डका बाहिरि घेराका ५ जना…