बुटवल - कोरोना लक्षण देखिएर अस्पताल भर्ना भएका कपिलवस्तुका दुई जनाको बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । उपचारका लागि आइसोलेसनमा भर्ना भएका कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नंं. २ तौलिहवाका ४२ वर्षीय कृष्णकुमार गुप्ता र कपिलवस्तुको कृष्णनगरका २५ वर्षीय प्रदीप तेलीको मंगलबार राति मृत्यु भएको हो । मृत्यु हुनेमध्ये कपिलवस्तुका ४२ वर्षीय कृष्णकुमार गुप्ता…