काठमाण्डु उपत्यकाका मालपोत भदौ १५ सम्म बन्द

काठमाण्डु – कोरोना भाइरसको जोखिम बढेको भन्दै काठमाण्डु उपत्यकाका मालपोत कार्यालय भदौ १५ सम्म बन्द भएका छन् । मन्त्रीस्तरीय निर्णयबाट बुधबारदेखि काठमाण्डु उपत्यकाका मालपोत कार्यालयको सेवा बन्द गरिएको हो । सेवा बन्द भए पनि कार्यालय भने खुला हुने र आन्तरिक काम जारी रहने भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए । यस्तै कतिपय…