कोरोना संक्रमणबाट किस्ट अस्पतालमा उपचाररत महिलाको मृत्यु

काठमाण्डु – कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो ललितपुरको किस्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको मृत्यु भएको हो । आइतबार अस्पताल भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनको आईसियूमा उपचार हुँदै थियो । सोमबार नै ललितपुरको मेडिसिटी अस्पतालमा ६४ वर्षीय कोरोना संक्रमित पुरुषको…