तौलिहवा अस्पतालका चार जना स्वास्थ्यकर्मी कोरोना संक्रमित

काठमाण्डु – कपिलवस्तुको तौलिहवा अस्पतालका चार जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै एक जना सुरक्षाकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको इमरजेन्सीबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत ल्याब असिस्टेन्ट संक्रमित भएका थिए । आईतवार नसिङ, ल्याव, एक्सरे, ओापीडी फाटका एक एक…