सशस्त्रद्वारा खोलामा हाम्फालेकी युवतीको जिवितै उद्धार

काठमाण्डु – सशस्त्र प्रहरीले रुपन्देहीबाट एक जना युवतीको जिवितै उद्धार गरेको छ । सिद्धार्थनगर नगरपालिका २ स्थित डण्डा खोलामा साउन२४ गते पुलबाट हाम्फालेकी २७ बर्षिय पबित्रा अधिकारीको सशस्त्र टोलीले जीवितै उद्धार गरेको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गण रुपन्देहीबाट खटिएको एपीएफ टोलीले उनको उद्धार गरेको हो । अधिकारीले पुलबाट हाम्फालेको खबर पाउनासाथ…