काठमाणडु - ह्वावेले इन्जिनियरिङ् इन्स्टिच्युट (आइओइ) का विद्यार्थीको लागि मोबाइल एप उद्योग र भविष्यकाे बिषयमा वेबिनारको आयोजना गरेकाे छ । मँगलबार ह्वावेले आफ्नो डिजिटल प्रतिभा विकास इकोसिस्टम पहलको एक भागको रूपमा, इन्जिनियरिङ् इन्स्टिच्युट (आइओइ) का विद्यार्थीहरूको लागि मोबाइल एप उद्योगको भविष्य बिषयमा वेबिनार गरेकाे हाे । वेबिनारले ह्वावे र (आइओइ) बीचको शैक्षिक मोर्चामा सहकार्यको सुरुवात…