काठमाण्डु - महान् चाड बडा दसैँ सोमबारबाट सुरु भएको छ । यस अवसरमा दसैँको पहिलो दिन सोमबार काठमाण्डुको वसन्तपुरमा घटस्थापना गरी जमरा राखिएको छ। दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरी जमरा राखिएको हो । त्यस अवसरमा नेपाली सेनाको एक टुकडीले बन्दुक पड्काएर हर्ष बढाई गरेको थियो भने दसैँ घरमा…