काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा कुल संक्रमितको संख्या २२ हजार ३ सय ६४ पुगेको जानकारी दिए । सक्रिय संक्रमितको संख्या ६ हजार ३ सय ३० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर ७…