एजेन्सी– कांग्रेस नेता राहुल गान्धीले नेपालसहित छिमेकि मुलुकसंग भारतले सम्बन्ध विगारेको आरोप लगाएका छन् । भारतको विपक्षी दल कांग्रेसका पुर्व अध्यक्ष समेत रहेका नेता गान्धीले ट्विटरमार्फत सार्वजनिक गरेको भिडियोमा भारतको पहिला पाकिस्तान बाहेक अन्य छिमेकी मुलुसंग राम्रो सम्बन्ध रहेकोमा अहिले बिग्रिएको बताएका छन् । उनले नेपालको प्रसङ्ग उठाउंदै भनेका छन्, ‘अहिले नेपाल हामीसंग रिसाएको छ।…