काठमाण्डु – ३३ वर्षिय फहिम सलेह । जसको मृत्युले यतिबेला अमेरिकी मिडियामा ठूलो स्थान पाएको छ । उनी ठूला मिडियामा हेड्लाइन बनेका छन् । उनका साथीहरुले फहिमलाई ‘बदलिदो विश्वको इलन मस्क’ का रुपमा संज्ञा दिएका थिए । न्युयोर्कमा बंगलादेसी राइड सेयरिङ एप पठाओका सह–संस्थापक तथा प्रविधी उद्यमी फहिम गत मंगलबार मृत अवस्थामा भेटिए । उनको…