प्रधानमन्त्री कार्यालय र अर्थ मन्त्रालयसहित १० निकायले ढाँटेर दिए सम्पति विवरण

काठमाण्डु – प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालय लगायतका १० निकायले सबै प्रकारको भवन, मेशिन र अन्य स्थिर सम्पत्तिको रकम तथा विवरण नखुलाएको पाइएको छ । महालेखा परीक्षकको ५७ औं प्रतिवेदनले ४४ निकायबाट जानकारी माग गरिएकोमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालय लगायतका १० निकायले आ.व.२०७५/०७६ मा रु.२ खर्व ४० अर्व १८ करोड…