चाडपर्व मनाउन सरकारले ल्यायो नयाँ मापदण्ड (पूर्णपाठ)

काठमाण्डु – सरकारले चाडपर्व, जात्रा मनाउनका लागि नयाँ मापदण्ड लागू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नजिकिँदै गरेको नेपालीहरुको चाड दशैं–तिहार, जात्रालाई मध्यनजर गर्दै नयाँ मापदण्ड लागू गरेको हो । ‘सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँगै भेटघाट कम गर्ने । यदि भेटघाट गर्नेपर्ने भएमा कम्तिमा…