कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता गर्ने बोर्डको निर्णय

काठमाण्डु – कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता हुने भएको छ । कोरोना भाएरस संक्रमण संक्रमण त्रासका कारण परीक्षा हुन नसकेपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा फाराम भरेकाको पैसा फिर्ता गर्ने भएको हो । बोर्डले परीक्षाको लागि लिएको ६ सय रुपैंया मध्ये प्रति विद्यार्थी चार सय रुपैयाँ मात्रै फिर्ता दिने निर्णय गरेको…