‘चिया गफ’लाई सिंहदरबार प्रवेश निषेध, कस्ता व्यक्तिले पाउँछन् पास ?

काठमाण्डु – सरकारले सिंहदरबार प्रवेशमा कडाई गर्ने निर्णय गरेको छ । गृहमन्त्रालयले कोरोना भाइरसको महामारीका कारण सिंहदरबार प्रवेशमा कडाई गर्ने निर्णय गरेको हो । गृहमन्त्रालयका प्रवक्ता एवं सह–सचिव चक्र बहादुर बुढाले अत्यावश्यक काम बाहेकका व्यक्तिहरुलाई सिंहदरबार प्रवेशमा कडाई गरिएको जानकारी दिए । उनले अनावश्यक व्यक्तिलाई पास नदिने निर्णय भएको जानकारी दिए । ‘कोरोना भाइरसको महामारीका…