काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् । प्राकृतिक प्रकोपहरु बाढी पहिरो, कोरोना महामारी लगायतका षिषयमा जनताको अवस्था बुझ्न अध्यक्ष प्रचण्ड चितवन पुगेका हुन् । उनले नारायणी नदीले कटान गरेको मेघौली र माडी क्षेत्रको अवलोकन गरेका छन् । उनले बाढी प्रभावित क्षेत्रको अवस्थाबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई…