हामी गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं : यातायात महासंघ

काठमाडौं – सार्वजनिक यातायात केन्द्रीय महासंघले सार्वजनिक यातायात सञ्चालन नगर्ने घोषणा गरेको छ । सरकारले विश्व स्वास्थ्य संगठनको मापदण्डलाई पालना गर्दै सार्वजनिक यातायात सन्चालन गर्न दिने निर्णय गरेको भोलिपल्ट यातायात महासंघले पत्रकार सम्मेलन गर्दै यथास्थितिमा यातायात सञ्चालन नगर्ने घोषणा गरेको हो । सरकारले पूर्व तयारीविना आफूहरुलाई हचुवाका भरमा सार्वजनिक यातायात सञ्चालन गर्न भनिएको भन्दै महासंघका…