पिताजी घरको छत हुन्, सुरक्षा हुन्

काठमाण्डु - नाग पञ्चमीबाट हिन्दुहरुको पर्व सुरु हुन्छ र चैते दशैंमा गएर विसर्जन गर्ने चलन छ । प्रायः गरेर उत्तरायण र दक्षिणायण दुइटा समय हुन्छ । हाम्रो पर्वहरु यो दक्षिणायणको समयमा साउन संक्रान्तिबाट पर्वहरूको आरम्भ भइ माघे संक्रान्ति हुँदै रामनवमी अथवा चैत्र दशमीबाट विसर्जन हुन्छ । हाम्रा हरेक दिनहरु, हरेक पर्वहरु भगवानसंग र धर्मसंग जोडिएका…