जबरजस्तीकरणी गरेको अभियोगमा २ जना पक्राउ

काठमाण्डु – जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले अर्घाखाँची र इलामबाट २ जनालाई पक्राउ गरेको छ । अर्घाखाँचीमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छत्रदेव गाउँपालिका–८ निन्युडाँडा बस्ने ४० वर्षीय मेगराज नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । मेगराजले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खन र प्रहरी चौकी अर्घातोषबाट खटिएको…