तीजकाे छेकोमा २ हजार ३०० रुपैयाँले बढ्यो सुनको भाउ

काठमाण्डु– नेपाली बजारमा आइतबार सुनको भाउ बढेको छ ।शुक्रबारको तुलनामा आइतबार सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य…