काठमाण्डु– आइतबार सेयर बजार ओरालो लागेको छ । नेप्से १८अंकले घटेर परिसूचक २७३९ अंकमा कायम भएको छ । अघिल्लो दिन ५ अर्ब २ करोडको कारोबार भएकोमा आज ६ अर्ब ५४ करोडको भयो । ४१ कम्पनीको मूल्य बढ्दा २०८ को घट्यो । कारोबार रकमका आधारमा यसदिन हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै १ अर्ब ७५ करोडको कारोबार भयो…