स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै दोस्रो पटक पहिलो

काठमाण्डु - स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै पहिलो बन्न सफल भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजाअनुसार घोडाघोडी पहिलो भएको हो । घोडाघोडीले ८५ दशमलव ५० अङ्क पाएको छ । योसँगै घोडाघोडी कैलाली जिल्लामा दोस्रो पटक प्रथम भएको छ । आर्थिक वर्ष २०७९र८०…