सुशासन समितिका सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाण्डु – संघीय संसद् सचिवालयले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । सचिवालयले सोमबार सूचना जारी गर्दै भदौ १० गते मंगलबार अपराह्न १–४ बजेसम्म समितिको कुनै सदस्यलाई समितिको सभापतिमा निर्वाचित गरियोस् भनी अर्को एक सदस्यको समर्थनसहित सचिवको कार्यकक्षमा प्रस्ताव दर्ता गर्न सकिने जनाएको छ । मंगलबार अपराह्न ४:१५ बजे निर्धारित…