अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट

काठमाण्डु - भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया हेर्ने विशेष दूत सर्जियो गोरसँग भेटवार्ता गरेका छन् । गोर भारतका लागि अमेरिकाका राजदूत पनि हुन् । उनीहरूबीच बिहीबार साँझ नयाँ दिल्लीमा भेटवार्ता भएको हो। भेटमा दुईपक्षीय हितका विभिन्न विषयमा कुराकानी भएको छ । गोर…