काठमाडौं - जल तथा मौसम विज्ञान विभागले कम्तीमा तीन दिन देशभर वर्षाको मात्रा बढ्ने सम्भावना देखिएको जनाएको छ । दुई दिन केही कम भएको वर्षाको मात्रा आज (शुक्रबार) बाट फेरि बढ्ने सम्भावना देखिएको हो । मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले मनसुन सक्रिय भएका कारण बर्षाको मात्रा बढ्ने बताईन् । यस्तो छ…