काठमाडौं – ललितपुरमा प्रहरी हिरासतमा एक जना थुनुवाले आत्महत्या गरेका छन् । बलात्कार आरोपमा थुनामा रहेका २४ वर्षीय दुर्गेश यादवले आत्महत्या गरेको प्रहरीले जनाएको छ । असार १४ गते ग्वार्कोबाट पक्राउ परेका यादवले शारिरीक अपाङ्गता भएकी एक महिलालाई मकैबारीमा बलात्कार गरेका थिए । उनले हिरासत कक्षमा रहेको तन्ना च्यातेर झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको…