दाङमा एक्सरे गर्न अस्पताल पुगेकी महिलालाई स्वास्थ्यकर्मीले नाङ्गै बनाएपछि…

दाङ – दाङमा एक्सरे गर्न अस्पताल पुगेकी महिलालाई नाङ्गै बनाएको आरोपमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन् । घोराहीमा रहेको गोरखा अस्पतालमा महिलालाई नाङ्गै बनाएर एक्सरे गरेको आरोपमा बबई गाउँपालिका-५ का २२ वर्षीय नवराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो । छातीको एक्सरे गर्न पुगेकी घोराही-१८ की नवविवाहित महिलालाई नाङ्‍गै बनाएको आरोपमा अस्पतालको रेडियो ग्राफिक्समा काम…