उदयपुरमा थपिए ७ जना कोरोना संक्रमित

उदयपुर – उदयपुरमा ७ जना कोरोना संक्रमित थपिएका छन् । विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा गरिएको परीक्षणका क्रममा त्रियुगा नगरपालिकाका सात जनामा नै कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरु भारत,  कुबेत र दुबईबाट आएको बताइएको छ । त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाको क्वारेन्टाइनमा बस्दै आएका उनीहरु भारतबाट चार जना कुबेतबाट दुई जना र दुबईबाट आएका…