काठमाडौं - आईएमएस ग्रुपद्वारा २०७७ साल असार १५ गते स्मार्टडोकको पर्याप्त हिस्सेदारी हासिल गर्न निश्चित सम्झौता गरेको छ ।स्मार्टडोको नेपालको एक मध्य सबैभन्दा ठूलो ई–कमर्स प्लेटफर्म हो । कम्पनीले विगत चार बर्ष देखि अधिकृत कम्पनीहरूबाट केवल जेनुवन सामानहरू अर्डर गर्न र केही घण्टामै ग्राहकको ढोकामा पु¥याउन सहज सुविधा प्रदान गर्दै नेपाली बजारमा काम गरिरहेको छ…