भरतपुर अस्पतालमा कैलालीका ५० वर्षीय कोरोना संक्रमितको मृत्यु

काठमाडौं - भरतपुर अस्पताल चितवनमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार बिहान भरतपुर अस्पतालको कोभिड-१९ आइसीयूमा कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । चितवन मेडिकल कलेजमा उपचाररत उनमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिहीबार भरतपुर अस्पतालको आइसोलेसन वार्डमा सारिएको थियो । फोक्सोको क्यान्सर भएका ती पुरुषको स्वास्थ्य…