नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २७ पुग्यो

दाङ – दाङमा उपचारका क्रममा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवका अनुसार घोराही उपमहानगरपालिका –१५ गुम्राह चोकमा बुधबार भेटिएकी अन्दाजी ३५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको थियो । गम्भीर बिरामी अवस्थामा भेटिएकी उनको प्रतिष्ठानमा…