बुटवल – रूपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई पहिरो पीडितले मुक्का प्रहार गरेका छन् । सोमवार मेयर सुवेदीमाथि बाढी पहिरो पीडितले हातपात गरेका हुन् । गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए । उक्त पहिरोका कारणले ५० भन्दाबढी घर जोखिममा परेका थिए । आज सो पहिरो प्रभावित…