वीरगन्ज – नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । पर्साको वीरगन्ज महानगरपालिका–११ श्रीपुरकी ८५ वर्षीया बृद्धाको गण्डक अस्थायी कोभिड अस्पतालको आइशोलेनशमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो । एडभान्स हस्पिटलमा उपचाररत ती मुटुरोगी बृद्धाको स्वाब संकलन गरि परीक्षण गर्दा बुधबार राती कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि उनलाई बिहिबार…