काठमाण्डु– आईसीसी टी–२० विश्वकप अन्तर्गतको चौंथो खेलमा अफगानिस्तानले न्यूजिल्यान्डलाई १८३ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ थालेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको हो । अफगानिस्तान लागि गुलबदिन नइब ६३ रन, सेदिकुल्लाह अटलले २९, रहमानुल्लह गुरबाजले २७, डार्बिस रसुलीले २० तथा अजमतुल्लाह ओमारजाइले १४ रन जोडे । बलिङतर्फ न्यूजिल्यान्डका…