विराटनगर – नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मोरङको महोत्तरी गाउँपालिका–३ का ६० वर्षिय बृद्धको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४१ पुगेको छ । अस्पतालका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार गम्भिर अवस्थामा अस्पताल…