सप्तकोशीले खतराको तह पार गर्यो, ४६ ढोका खोलिए

काठमाण्डु – सप्तकोशी नदीले खतराको तह पार गरेको छ । मंगलबार बिहानसम्म कोसी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन् । आज बिहानको मापनअनुसार कोशीमा ३ लाख ३४ हजार ८० क्युसेक पानी प्रतिसेकेन्डका दरले बहाव भइरहेको सप्तकोशी ब्यारेजले जनाएको छ । अहिले सप्तकोशीमा यो वर्षकै उच्च पानी बहाव भइरहेको ब्यारेजले जनाएको छ । जिल्ला प्रशासन कार्यालय…