काठमाडौं – बझाङमा एक जना युवाले क्वारेन्टाइनमा झुण्डिएर आत्महत्या गरेका छन् । भारतबाट आएका छबिस पाथिभेरा गाउँपालिका–७ स्थित विद्यालयको क्वारेन्टाइनमा ३० वर्षीय युवक विद्यालयको कोठामा झुण्डिको अवस्थामा फेला परेका हुन् । मृतकको सोमबार नै अन्त्येष्टि गरिएको छ । स्थानीयवासी त्रसित भएकोले सुरक्षा व्यवस्था मिलाएर युवकको शवलाई गाडिएको अध्यक्ष धामीले बताए । मृतक युवकको स्वाब संकलन…