पाल्पामा चार वटा गाडी पहिरोले बगायो, दुई जनाको शव फेला

काठमाडौं  – पाल्पामा चार वटा सवारीसाधन पहिरोमा पुरिएका छन् । बुटवल-गुल्मी सडक अन्तर्गत बुटवलबाट रिडी जाँदै गरेका उक्त सवारी साधन ४ सवारी साधन तानसेन नगरपालिका– ११ मा पहिरोमा पुरिएका हुन् । अवरूद्ध सडकमा सवारी साधन रोकेर पहिरो हटाइरहेका बेला सोमबार दिउँसो अचानक सवारी साधन रोकिएकै स्थानबाट पहिरो खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सुरज…