काठमाडौं - डिसहोममा डिलर दाईको डिस्काउन्ट योजना अन्र्तगत लाइभ लक्की ड् मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् ।जेष्ठ ३० गते देखि असार ४ गते सम्म फण्ड टान्सफरबाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको हो । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको सोक्यास च्यानल नं. १०० सोक्यास २ च्यानल…