कैलालीमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । कैलालीमा एकैदिन दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ४ का ४६ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका–२ की ४३ बर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । निमोनिया भएका पुरुषको सेती प्रादेशिक अस्पताल र टाउकोमा चोट…