काठमाण्डु – सर्वोच्च अदालतले मानव अंग प्रत्यारोपण ऐनको थप व्याख्या गरेको छ । अदालतले मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको थप व्याख्या गरेको छ । मिर्गौला दान गर्न सक्ने नजिकको नातेदारको विषयमा मानव अंग प्रत्यारोपण ऐनमा भएको व्यवस्थाको थप व्याख्या गर्दै काका–ससुराबाट पनि मिर्गौला दान लिनसक्ने फैसला सुनाएको…