पछिल्लो २४ घण्टामा थपिए १६७ जना काेराेना संक्रमित

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप १६७ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियािमत पत्रकार सम्मेलनमार्फत दिएको जानकारीअनुसार देशभरका २७ वटा प्रयोगशालामा चार हजार ९ सय ४१ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा १ सय ६७ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको…