नेपालमा कोरोना संक्रमणदर घट्दै , शनिवार ९ सय ९४ जनामा संक्रमण पुष्टि

काठमाण्डु - नेपालमा कोराेना संक्रमित हुनेहरूको संख्या घट्न थालेको छ । पछिल्लो २४ घण्टामा एक हजार जना भन्दा कममा संक्रमण पुष्टि भएको छ । आज नेपालमा ९ सय ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको  छ ।   ९ हजार ८ सय ४० जनामा कोरोना परीक्षण गर्दा सो जनामा कोरोना…