मन्त्रिपरिषद हेरफेरविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश

काठमाण्डु - पछिल्लोपटक भएको मन्त्रिपरिषद हेरफेर तथा पुनर्गठन विरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ । नयाँ नियुक्ति, हेरफेर तथा कार्य विभाजन प्रथम दृष्टिमा नै गैर संवैधानिक, कपटपूर्ण एवं संविधान विपरीत भएको दाबी गर्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट पेस गरेका हुन् । रिट दर्ताको प्रक्रियामा रहेको अधिवक्ता त्रिपाठीले बताए । संविधानको धारा २, ७४, ७७(ग)…